Bank Security System

Bank Security System

Securing Bank means safeguarding the tellers, the customers, Cash and employees.  Banks have exceptional security requirements since the assets they handle are portable and valuable. Regardless of what movies depict, the biggest threat is during operating hours when most robberies occur in this period. We have best solution how to protect from this kind of modus operandi.

         This do-it-yourself Voice Dialer Security System calls your cell phone, office, police station etc while anyone make unauthorized entry within the protected area. It's the perfect security system for banks, finance, office, stores, warehouses, housing etc. The system has three way protections (flashing lights, screaming siren and automatic dialing to the concern persons or security personnel.
 
When an alarm is triggered, the Alarm System will sound a built-in 85dB siren (optional) and also calls up to five telephone numbers including your own central monitoring station and Police Monitoring station with the detail map and information of the incident place. It also plays a 20 seconds message that you record and allows the person receiving the call to listen. The system will continue dialing until the person receiving the call enters. (In the recording you should say something like (This is Mr ABC Bank’s Security System, there has been a security alert, please come to help us or press 4# to acknowledge and listen in after this beep.)
बैक तथा वित्तिय संस्थाहरुमा गरिने कारोबारको प्रकृती, संवेदनशीलता तथा नगद तथा बहुमूल्य वस्तुहरुको कारोबार गर्ने कारणले गर्दा त्यस्ता क्षेत्रहरुमा विशेष सुरक्षा तथा सतर्कताको जरुरी पर्दछ । विशेषगरी काउण्टरमा हुन सक्ने आक्रमण, लुट जस्ता घटनाहरु भएमा त्यस अवस्थामा Panic Button  जस्ता सुरक्षा प्रविधिको प्रयोग नै प्रभावकारी रहन आउँछ ।
 यसो त विभिन्न बैक तथा वित्तिय संस्थानहरुले आ आफ्नो सुरक्षाका उपकरणहरु राखेकै पनि छन्, कतिपय संस्थाहरुमा राखिएका उपकरणहरुले काम गरेकै पनि छैनन् भने, संस्थानै पिच्छे रहेका फरक फरक उपकरणहरुका कारणले गर्दा न त्यसको मर्मत संभार गर्न सजिलो छ न त सुरक्षा उपकरणका न्यूनतम् मापदण्ड पुरा भएका छन् ।  Panic Button थिच्दैमा त्यहीँ साइरन बज्ने, बेला बेलामा False साइरन बज्ने, ब्याट्री कमीको जानकारी दिन कुनै स्टेसन नहुने आदि कारणले गर्दा उपकरणको प्रयोग एउटा सुविधाको लागि नभई समस्यको रुपमा हो कि भन्ने भान पर्नु स्वभाविक नै हो । त्यसको साथै प्रहरी प्रशासनमा सूचना प्रवाह गर्दा समेत कुनै विशेष तरिका र नं हरु नहुनुको कारणले घटना घटिहालेमा प्रहरी प्रशासनले समेत समयमै खबर नपाउने समस्या समेत रहेको छ । 
यी र यस्ता धेरै समस्याहरुको समाधानको लागि विगत ५ वर्षदेखी निरन्तर रुपमा यस्तै उपकरणहरुको अनुसन्धान तथा विकाशमा लागेर प्रभावकारी प्रविधिहरु विकाश गर्नमा यस टेक्नोलोजी सेल्स प्रा. लि. सफल भएको जानकारी गराउन चाहन्छौं । उक्त प्रविधिहरु हालसम्म धेरैवटा बैंक तथा वित्तिय संस्थाहरुमा समेत जडान गरिसकेका छौं । 

Features

1.    16-zone (8 wireless and 8 wired) with 4*4 keyboard and lattice LCD display.
2     Voice Recordable up to 10 second.
3     8 partitions can be programmed independently. 8 remote controllers and 8 user’s code can be programmed for 8 partitions to ARM/DISARM independently.
4.    Dial 5 telephone numbers (mobile and pager number). Dialing type (tone or pulse) and appointed communication zone can be programmed. Alarm telephone is priority.
5.    Option for ARM/DISARM and system status report.
6.    Phone line cut or short-circuit will send an alarm. (indicator or siren for optional)
7.    Remote Arm, Disarm, monitor, and on-site alarm setup.
8.    Automatically register between Wireless PIR detector, remote controller and main console (8 wireless can up to 24 zones, and 8 remote controllers)
9.    Zone attribute can be program for fire alarm, medical alarm and emergency alarm at freedom.  Each zone can be programmed with different remote controllers.
10.   Two timers can be set to Arm/Disarm independently.
11.   Alarm delay (00-99 seconds) and Arm delay (00-99 seconds) can be set for appointed zones.
12.   Main unit disassembly, slave detector disassembly, AC power cut, backup battery lower and slave detector power lower will activate alarm.
13.   Work with wired/wireless Siren and linkage device.
14.   Latest 30 Events (Month/Day/hour/minute) can be recorded and can’t be deleted. Last Arm/Disarm time can be remembered.
15.   Main unit and wireless PIR detector make communication times in 26 hour to check if there is communication malfunction. If there is a malfunction, the main console will alert corresponding zone within 26 hours.
16.   Slave detector sends report to main unit for on/off. The report will be remembered in record.
17.   Both AC220V and 12V, 7AH rechargeable battery power supplied with automatic charging function. The backup battery can work 24 hours or more in standby.
18.   Battery lower power alert and discharge protection.
19.   Telephone lightning proof.


More Details

Title Down
Wireless Bank Security Broucher Download
Make an enquiry about this product Recommend this link to your friend
News Latest News
2068-11-16

Its better to use nepali product..........

मलाई त मेड इन नेपाल नै मन पर्छ..................... View Details
2068-11-16

सेक्युरीटी मा प्रबीधी को प्रयोग

View Details
2011-11-25

Rising Nepal news

Community Rescue siren system ........... View Details

naya patrika

युवा वैज्ञानिक राम-लक्ष्मणले आविष्कार गरेका नयाँ-नयाँ प्रविधिबाट समाज-सुधारका काम हुन थालेपछि काठमाडौंमा उनीहरूले के गरिरहेका छन् भन्नेबारे चासो बढेको छ । यहाँ छ, दाजुभाइको प्रविधि-आविष्कारबारे तयार पारिएको 'जुम्ल्याहा कथा'- View Details
25-9-2011

Siren system installed

View Details
More News
News What People Say

Daya Nidhi Gyawali

कम्युनिटि साइरन जुन यो लैनचौर एरियामा राखिएको छ । जुन राख्नको लागी यहा“को स्थानिय बासिन्दा,बुद्धिजिवीहरु मिलेर यो कार्य गरिएको छ । जसबाट प्रहरी प्रशासनलाई पनि महत्वपूर्ण सहयोग गरेको छ । प्रहरी प्रशासनको अपराध नियन्त्रण र अपराधको रोकथाम गर्ने प्रहरीको एउटा महान् कार्यमा यसले टेवा पु¥याउने र सहयोग प¥याइरहेको मैले प्रत्यक्ष रुपमा अनुभव गरेको छु  View Details

Hari Prasad Sharma

यो साइरन राखे पछि समुदायलाई धेरै सुरक्षित भएको अनुभव भएको छ । समुदायमा रहेका सदस्यहरुलाई समुदायको सहयोग चाहिएको अवस्थामा यो प्रविधिको प्रयोग गर्छौ ।  View Details

RK marahattha

 यो साइरन जडान गरे पछि समाजमा घट्ने विकृतीहरु एकदम कम भएका छन् । एक किसिमले चोरहरुलाइ्र्र के भएको छ भने, यो एरियामा गएमा साइरन बज्छ भन्ने कुराको ज्ञान भैसकेको छ उनिहरु बिच मानसिक त्रास फैलिएको छ । यो प्रविधिको प्रमुख आसय भनेको विकृती गर्न खोज्ने मान्छेहरुलाई भगाउनु हो ।  View Details

Kamal Swar

यो साइरन जडान गर्नु भन्दा पहिला यहा“ विभिन्न किसिमका घटनाहरु जस्तैः चोरी, लुट लगाएत दैवि प्रकोपका घटनाहरु जसलाई प¥यो त्यसले नै सामना गर्नु पर्ने थियो । तर जब यो साइरनको प्रयोग ग¥यौ त्यस पछिको समयमा मानविय घटनाहरुमा कमि आएको छ भने, दैवि प्रकोपका घटनाहरु सजिलै समाधान गर्न सकिएको छ ।  View Details

Durga Nath Sharma

देशमा भईरहेको शान्ती सुरक्षाको यस्तो कमजोर अवस्था अझै भनौ देशमा शान्ति सुरक्षा छदै छैन भनेपनि हुन्छ । जसले आएर जे गरेपनि हुन्छ । त्यसकारण सरकारले कम्युनिटिलाई सहयोग गरेर तपा“इहरुको जस्तो प्रविधि देशको प्रत्येक कम्युनिटिमा राखेमा अत्यन्त प्रभावकारी हुने देखिन्छ यो कुरा हाम्रो कम्युनिटिमा यो प्रविधि राखिसके पछि म पूर्ण विश्वासका साथ भन्न सक्छु ।- दुर्गा नाथ शर्मा:भु पु महाप्रबन्धक नेपाल टेलिभिजन  
View Details

More News